विविध « Khabarhub

भारतीय पर्यटकले अनलाईनमार्फत नेपालमा भूक्तानी गर्न सक्ने

काठमाडौं । भारतीय पर्यटकले अब फोनपेमार्फत नेपालमा अनलाइन भुक्तानी गर्नसक्ने भएका छन्। नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) बीच भएको समझदारी अनुसार उक्त सुविधा प्रारम्भ भएको हो । भारतमा यूपीआई र फोनपे भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । भारतीय प्रयोगकर्ताले फोनपेमा अन्तराष्ट्रिय…