विविध « Khabarhub

एनआइसी एसिया बैंकको मोबाइल एपमार्फत आईपीओको आवेदन दिन सकिने

काठमाडौँ– एनआइसी एसिया बैंकले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एपमार्फत नै आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाएको छ। नेपालको बैंकिङ्ग क्षेत्रमै पहिलोपटक मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओमा आवेदन दिन सक्ने व्यवस्था मिलाइएको बैंकले दावी गरेको छ। यस बैंकमार्फत डिम्याट खाता खोलेका तथा बैंकमा बचत खाता खोली मोबाइल बैंकिङ्ग सेवा लिइरहेका ग्राहकले खुलेका शेयर तथा डिबेञ्चरहरूमा जुनसुकै स्थानबाट,…