विविध Archives | Page 97 of 109 | Khabarhub Khabarhub

नेपाल–चीनबीच व्यापार सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी आदानप्रदान

काठमाडौं– नेपाल र चीनबीच व्यापार व्यवसाय सहजीकरणका लागि संयन्त्र बनाउने समझदारी भएको छ । चिनियाँ राष्ट्र सी चिनफिङको नेपाल भ्रमणका क्रममा दुई देशबीच व्यापार व्यवसाय सम्बन्धी समस्या सुल्झाउनका संयन्त्र बनाउने समझदारी पत्रमा हस्ताक्षर भएको छ । चिनियाँ वाणिज्य मन्त्रालय र नेपालको वाणिज्य तथा आपूर्ति मन्त्रालयको संयुक्त सचिव स्तरीय छलफलले नेपाल र चीनबीचको व्यापारिक समस्या समाधानका…