Live on
Your Voice, Your Power
काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) साढे १४ अंकले बढ्यो । उक्त सेसनमा नेप्से १४.५१ अंकले बढेर २७३०.२३ अंकको विन्दुमा पुग्यो । सेसनभर २२ लाख ८१ हजार ४३१ रुपैयाँ बराबरको ३ हजार ७७५ कित्ता शेयर किनबेच भएको छ । सो समयमा ४१ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १९ वटा कम्पनीको शेयर मूल्य…