Live on
Your Voice, Your Power
काठमाडौं– प्रि ओपन सेसनमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.४८ अंकले बढेको छ । सोमबार ४४ अंकले बढेको नेप्से मंगलबार प्रि ओपन सेसनमा पनि बढेको छ । उक्त सेसनमा २४ लाख १४ हजार रुपैयाँ बराबरको २ हजार ७९७ कित्ता शेयर किनबेच भयो । सेसन अवधिमा १२ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १७ कम्पनीको मूल्य घट्यो…