स्टक Archives | Page 25 of 83 | Khabarhub Khabarhub

साताको शेयर बजार : धान खाने मुसो, चोट पाउने भ्यागुतो !

काठमाडौं - नेपालमा एउटा प्रख्यात उखान छ; ‘धान खाने मुसो, चोट पाउने भ्यागुतो !’ पुस महिनाको तेस्रो साता अर्थात् १४ देखि १८ गतेसम्म नेपालको शेयर बजारमा त्यस्तै देखियो। गतपुस १० गते राष्ट्र बैंकले कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा गर्दै व्यवस्थापन आफ्नो हातमा लियो। त्यसको भोलिपल्ट अर्थात् पुस ११ गते नेपाल धितोपत्र बोर्डले पनि एक सूचना…