Live on
Your Voice, Your Power
काठमाडौँ – असार पहिलो साता अर्थात असार १ गतेदेखि ५ गते बिहीबारसम्म शेयर बजारमा खासै उपलब्धि देखिएन । बजार पुरै सातामा पाँच दिन कारोबार हुँदा पनि बजार भने बढ्न सकेन । यो साता दुई दिन बजार बढ्यो भने तीन दिन बजार घटेको छ । साताको अन्तिम दिन बजारमा आएको उच्च अङ्कको गिरावटका कारणले गर्दा साताको…