स्टक Archives | Page 43 of 55 | Khabarhub Khabarhub

नेप्सेमा ४० अंकको गिरावट

काठमाडौँ– शेयर बजार परिसूचक नेप्सेमा बुधबार झण्डै ४० अङ्कको गिरावट भएको छ । जलविद्युत् बाहेक अधिकांश समूहको शेयर ओरालो लागेपछि नेप्से ३९ दशमलव ६ अङ्कले घटेको हो । पछिल्लो गिरावटसँगै  नेप्से १ हजार ९५५ दशमलव ७५ विन्दुमा पुगेको छ । बुधबार जीवन बीमा समूहको शेयर २ सय ७० अङ्कले, निर्जीवन बीमा कम्पनीको १ सय २५…