स्टक « Khabarhub

शेयर बजारमा सामान्य वृद्धि

काठमाडौं– मङ्गलबार दोहोरो अंकको वृद्धि भएको शेयर बजार बुधबार भने सामान्य अंकले मात्र वृद्धि भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २.०१ बिन्दुले बढेर एक हजार १६५.८४ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारमापन गर्ने सेन्सेटिभ परिसूचक ०.५७ बिन्दुले बढेर २४८.७२ बिन्दुमा पुगेको छ । धितोपत्र बजारमा आज कूल…