स्टक « Khabarhub

शेयर बजारमा उछाल : नेप्से २७.५४ अंकले बढ्दा साढे ५ अर्बको कारोबार 

काठमाडौं– सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रम र राष्ट्र बैंकले तेस्रो मौद्रिक नीतिको समीक्षा गरेसँगै शेयर बजारमा उछाल आएको छ । सोमबार नेपाल स्टक एक्जेञ्ज (नेप्से) २७.५४ अंकले बढेको छ । आज नेप्से १.३३ प्रतिशतले बढेर २०९२ विन्दु कायम भएको छ । आज नेप्सेले २१०० विन्दु पनि पार गरेको छ । तर नेप्से बन्द हुँदा…