स्टक « Khabarhub

८ अंकले बढ्यो नेप्से

काठमाडौं– आइतबार साताको पहिलो शेयर बजारमा लगानीकर्ताको उत्साह देखिएको छ । आज ८ अंकले नेप्से बढ्दा कारोबार पनि ३ अर्ब बढीको भयो । आज नेपाल स्टक एक्चेञ्ज (नेप्से) ८.२६ अंकले बढेर १९७५.५० बिन्दुमा पुगेको छ । आइतबार ३ अर्ब १५ करोड ५१ लाख ४२ हजार बराबरको ७८ लाख ५७ हजार ३१ कित्ता शेयर ४९ हजार…