स्टक Archives | Page 51 of 73 | Khabarhub Khabarhub

शेयर बजारमा पहिरो, ५ प्रतिशत घटेपछि बजारमा सर्किट ब्रेकर

काठमाडौँ– शेयर बजारमा साताको पहिलो दिन आइतबार भारी गिरावट आएको छ । आइतबार कारोबार शुरु भएको २ घण्टामै नेप्से परिसूचक ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकर लागेको हो । १२ः ५९ मा नेप्सेमा सर्किट ब्रेकर लागेको हो। सो बेलासम्म १४७ अंकले घटेको छ। सो अंकको गिरावटपछि परिसूचक २७७९ मा कायम भएको छ। अब ४० मिनेटपछि बजार…