अन्य Archives | Page 10 of 46 | Khabarhub Khabarhub

टोकियो ओलम्पिक : शनिबार बिहानै केन्याको सुखद शुरूवात  

काठमाडौँ– टोकियो ओलम्पिकमा शनिबार बिहान भएको महिला म्याराथन दौडमा केन्याका पेरेस जासे पेचौरले सफलता पाइन् । दोस्रो स्थानमा केन्याकै ब्रीड कोसेगाई रहिन् भने अमेरिकी मोली साइडेलले तेस्रो स्थानमा । एथ्लेटिक्समा साँझको सत्रमा महिला हाई जम्प, महिला १० हजार मिटर दौड, पुरुष ज्याभलिन थ्रो, पुरुष १५ सय  मिटर दौड तथा महिला र पुरुषका ४ गुणा ४…