अन्य Archives | Page 8 of 46 | Khabarhub Khabarhub

रक क्लाइम्बिङको उपाधि दिपेन र पञ्चमायालाई

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिका–४ विमलनगरको चुनपहरामा भएको रक क्लाइम्बिङ प्रतियोगिताको उपाधि दिपेन गुरुङ र पञ्चमाया तामाङले जितेका छन् । चुनपहरा जोगाउनलाई दबाब दिने उद्देश्यले आयोजना गरिएको पहिलो रक क्लाइम्बिङ महोत्सव अन्तर्गतको प्रतियोगितामा पुरुषतर्फ गुरुङ र महिलातर्फ तामाङले उपाधि जित्न सफल भएका हुन् । उपाधिसँगै यी दुईले जनही ५० हजार रुपैयाँको साथमा मेडल र प्रमाणपत्र प्राप्त…