अन्य « Khabarhub

नेस्पोले वैज्ञानिक खेलकुद अनुसन्धान तथा प्रवर्धनमा सहयोग गर्ने

काठमाडौँ– नेपाली खेलकुदमा वैज्ञानिक अनुसन्धान तथा खेलकुदलाई प्रवर्धन गर्ने उद्देश्यसहित नेपाल खेलकुद अनुसन्धान तथा प्रवर्द्धन प्रतिष्ठान (नेस्पो) गठन भएको छ। सुदूरपश्चिम खेलकुद विकास समितिका पूर्वअध्यक्ष साम्राज्यविक्रम पाँडेको अध्यक्षतामा गठित नेस्पोमा खेलकुदसँग सरोकार व्यक्ति तथा संस्थाहरूको संलग्नता रहेको छ। धनगढी एफसीका सञ्चालक सुवास शाही, कैलाली ब्याडमिन्टन संघका पूर्वअध्यक्ष महेश शाह, संघका पूर्व कोषाध्यक्ष दीपेन्द्र कुमार श्रेष्ठ,…