अन्य Archives | Page 19 of 48 | Khabarhub Khabarhub

१० महिनापछि कुस्तीको प्रशिक्षण सुरू हुँदै

काठमाडौँ– बन्द भएको १० महिनापछि कुस्तीको प्रशिक्षण पुनः सुरू हुने भएको छ । कोरोना भाइरसको महामारीका कारण गत वर्ष चैतदेखि बन्द रहेको कुस्तीका राष्ट्रिय खेलाडीको प्रशिक्षण आगामी माघको पहिलो सातादेखि पुनः आरम्भ हुन लागेको हो । महामारीका कारण कुस्तीका खेलाडी अभ्यास गर्न नपाउँदा निश्क्रिय भएर बसेका छन् । कुस्ती खेलको गतिविधि बढाउन खेलाडीको प्रशिक्षण सुरू…