Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने भएको छ । ओलम्पिक टर्च र्याली व्यवस्थापनको जिम्मेवारी पाएको नेपाल खेलाडी तथा प्रशिक्षक संघले बिहीबार पत्रकार सम्मेलन गरी सागको ओलम्पिक टर्च सातै प्रदेशमा पुर्याइने जानकारी दिएको हो । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव एवं १३ औं दक्षिण एसियाली खेलकुद कार्यकारी समितिका…