अन्य Archives | Page 38 of 46 | Khabarhub Khabarhub

अन्तर्राष्ट्रिय गोजुरियो करातेमा नेपालले जित्यो रजत पदक

मलेसियामा सम्पन्न ५औँ अन्तर्राष्ट्रिय गोजुरियो करातेमा धनगढीका कमल ओलीले नेपालका लागि रजत पदक जितेका छन् । ओली ६० किलो तौल समूहको पहिलो चरणमा चाइनिज ताइपेइका खेलाडी र दोस्रो चरणमा भारतीय खेलाडीलाई पाखा लगाउँदै अघिल्लो चरण प्रवेश गरेका थिए । सेमिफाइनलमा फ्रान्सका खेलाडीलाई हराउँदै उनी फाइनल प्रवेश गरेका थिए । फाइनलमा रोमानियाका खेलाडीसँग उनी झिनो अन्तरले…