क्रिकेट Archives | Page 113 of 278 | Khabarhub Khabarhub

पाकिस्तानविरुद्ध प्रतिस्पर्धात्मक क्रिकेट खेल्छौँ : रोहित पौडेल

काठमाडौं । नेपाली क्रिकेट टिमका कप्तान रोहित पौडेलले नेपाल र पाकिस्तानबीचको खेल रोचक हुने बताएका छन् । मंगलबार भएको प्रिम्याच कन्फरेन्समा बोल्दै उनले नेपाल र पाकिस्तानबीचको खेल नेपालीका लागि पर्वजस्तै भएको बताएका हुन् । उनले भने, ‘सबै नेपालीले यो स्तरमा हामीलाई हेर्न चाहन्थे । नेपाललाई दुई दशकयता हामीले ठूलो प्लेटफर्ममा ल्याउन पाएका छौं । हाम्रो…