Live on
Your Voice, Your Power
यस पटकको च्याम्पियन्स ट्रफी क्रिकेट फरक शैलीमा हुने भएको छ। कप्तानको भेला र फोटो सुट हुनै छैन। यसअघि सन् २०१७ मा बेलायतमा च्याम्पियन्स ट्रफी आयोजना हुँदा उद्घाटन समारोह विना नै भएको थियो। त्यो समयमा पनि कप्तान भेटघाट तथा फोटो सुट राखिएको थियो। यस संस्करणमा यी दुवै कार्यक्रम राखिएका छैनन्। पाकिस्तानी क्रिकेट बोर्ड (पिसिबी) तथा अन्तर्राष्ट्रिय…