क्रिकेट Archives | Page 116 of 294 | Khabarhub Khabarhub

विश्वकप क्रिकेट : आज अफगानिस्तान र दक्षिण अफ्रिका खेल्ने 

काठमाडौँ– आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज अफगानिस्तान र दक्षिण अफ्रिकाबीच प्रतिस्पर्धा हुँदैछ ।  खेल भारतको अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा नेपाली समयअनुसार दिउँसो सवा २ बजे सुरु हुनेछ । जारी विश्वकपमा दक्षिण अफ्रिका सेमिफाइनलमा पुगिसकेको छ । दक्षिण अफ्रिका ८ खेलबाट १२ अंकका साथ दोस्रो स्थानमा रहेको छ । आजको  नतिजाले दक्षिण अफ्रिकाको सेमिफाइनल समीकरणलाई कुनै…