क्रिकेट Archives | Page 121 of 274 | Khabarhub Khabarhub

एसीसी क्रिकेट: आज कतार र साउदी तथा कुबेत र बहराइन भिड्ने

काठमाडौँ - एसीसी प्रिमियर कप क्रिकेटमा आज दुई खेल हुने भएका छन्। कीर्तिपुरस्थित खेल मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी मैदानमा कुबेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ। दुवै खेल बिहान पौने ९ बजे सुरु हुनेछ। प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा आयोजना हुनेछ । फाइनलको विजेता टोली एसीया कपका लागि…