Live on
Your Voice, Your Power
काठमाडौं - अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) अध्यक्ष ग्रेग बार्क नेपाल भ्रमणका लागि आएका छन्। सोमबार भारतको राजधानी नयाँ दिल्लीबाट नेपाल आइपुगेका बार्कलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाल क्रिकेट सङ्घ (क्यान) का उपाध्यक्ष रोशन सिंह र सचिव पारस खड्कालगायतले स्वागत गरे। बार्क तीन दिन नेपालमा रहनेछन्। विमानस्थलमा पत्रकारसँग कुरा गर्दै उनले नेपालको क्रिकेट विकासमा सहयोग गर्ने बताएका…