क्रिकेट « Khabarhub

भारतको लज्जास्पद प्रदर्शन, घरेलु मैदानमा २५ वर्षपछि गुमायो टेस्ट सिरिज

काठमाडौं- भारतले घरेलु मैदानमा २५ वर्षपछि टेस्ट सिरिजका सबै खेल हारेको छ । आइतबार जारी टेस्टको तेस्रो खेलमा न्यूजील्याण्डसँग २५ रनले हार बेहोरेसँगै सिरिज ३-० ले हारेको हो । यस अघि भारत १९९९-२००० मा दक्षिण अफ्रिकासँग टेस्ट सिरिज २-० ले हारेको थियो । यस टेस्टमा न्यूजील्याण्डले पहिलो इनिङमा २३४ रन बनाउँदा भारतले २६३ रन जोडेको…