क्रिकेट « Khabarhub

एक खेल अगाडि सुपर ओभरमा नेपालले उचाल्यो अमेरिकाविरुद्धको सिरिज

काठमाडौं - नेपालले अमेरिकाविरुद्धको टी-२० आई सिरिज एक खेल अगाडि सुपर ओभरबाट उचालेको छ। सुरुमा ब्याटिङ गरेको नेपालले दिएको १७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले ८ विकेटको क्षतिमा १७० रन बनाएपछि खेल सुपर ओभरमा गएको थियो। अमेरिकाविरुद्धको दोस्रो खेल सुपरओभरमा गएको हो। सिरिजको पहिलो खेल नेपालले १७ रनले जितेको थियो। सुपर ओभरमा नेपालका लागि सोमपाल कामीले…