क्रिकेट « Khabarhub

अमेरिकाविरुद्ध वेस्ट इन्डिज : ९ विकेटको शानदार जित

काठमाडौं - आईसीसी टी-२० विश्वकपको ‘सुपर ८’मा वेस्ट इन्डिजले अमेरिकामाथि ९ विकेटको शानदार जित निकालेको छ । सुरुमा ब्याटिङ गरेको अमेरिकाले दिएको १२९ रनको लक्ष्य वेस्ट इन्डिजले १०.५ ओभरमा भेट्टाएको हो । वेस्ट इन्डिजले मात्र एक विकेट गुमाएर १३० रन जोड्दै ९ विकेटको शानदार जित निकालेको हो । वेस्ट इन्डिजका लागि विस्फोटक ब्याटिङ गरेका शाही…