Live on
Your Voice, Your Power
विश्वकप लिग-२ का सुरुवाती खेलमा कमजोर प्रदर्शन गरिरहेको नेपालले सन् २०२७ को विश्वकप कसरी खेल्नसक्छ भन्ने चासो आम क्रिकेट प्रेमीमा देखिन्छ। कीर्तिपुर रंगशालामा फेब्रुअरी महिनामा २४ त्रि-दिवसीय शृङ्खला मध्यको पहिलो शृङ्खला आयोजना भएको थियो। घरेलु मैदानमा नेपालले नामिबिया र नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै शृङ्खलाको सुरुवात गरेको हो। विश्वकप खेल्ने नेपालको बाटो नेपाल अहिले विश्वकप डिभिजन-२ मा…