Live on
Your Voice, Your Power
काठमाडौं- महिला टी–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गतको पहिलो खेलमा युगाण्डाले नेपाललाई १ सय ३ रनको लक्ष्य दिएको छ । काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि युगाण्डाले पहिले ब्याटिङ गरेको थियो । पहिलो इनिङ्ग्समा युगाण्डाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय २ रन बनायो । नेपालका लागि कविता कुँवरले…