क्रिकेट Archives | Page 156 of 282 | Khabarhub Khabarhub

आईपीएलः हैदरावादलाई हराउँदै चेन्नई विजयी

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किङस विजयी भएको छ। चेन्नईले सनराइजर्स हैदरावादलाई १३ रनले पराजित गर्दै तेस्रो जित दर्ता गरेको हो। चेन्नईले दिएको २ सय ३ रनको लक्ष्य पूरा गर्न नसक्दा हैदरावाद पराजित भएको हो। हैदरावादले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८९ रन मात्र बनाउन सक्यो। हैदरावादका…