क्रिकेट « Khabarhub

पाकिस्तान क्रिकेट टिमका कप्तानको राजीनामा

काठमाडौं - भारतमा जारी एकदिवसीय विश्वकपमा खराब प्रदर्शन गरेपछि पाकिस्तान क्रिकेट टिमका कप्तान बाबर आजमले राजीनामा दिएका छन्। बुधबार बाबरले सामाजिक सञ्जालमार्फत् आफूले राजीनामा दिएको घोषणा गरेका हुन्। उनले सामाजिक सञ्जालमार्फत् पाकिस्तानको टेस्ट, एकदिवसीय र टी–२० टिमको कप्तान पद त्याग गरेको घोषणा गरेका हुन्। भारत विश्वकपमा खराब प्रदर्शन गरेपछि उनको चर्को आलोचना भएको थियो। विश्वकप…