Live on
Your Voice, Your Power
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिगअन्तर्गत आज भएको खेलमा यूएईसँग नेपाल पराजित भएको छ । संयुक्त अरब इमिरेट्स (यूएई) मा जारी त्रिकोणात्मक शृंखलामा नेपाल घरेलु टोलीसँग ४८ रनले पराजित भएको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा एक सय ६९ रनको लक्ष्य पछ्याएको नेपाल ३५.१ ओभरमा एक सय २० रनमै समेटियो । यूएईविरुद्ध पनि नेपालको ब्याटिङ चलेन…