Live on
Your Voice, Your Power
काठमाडौँ- ओमान पनि सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिजमा हुने आईसीसी मेन्स टी–२० विश्वकपमा छनोट भएको छ । आज कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको पहिलो सेमिफाइनलमा बहराइलाई १० विकेटले पराजित गर्दै ओमान विश्वकपमा छनोट भएको हो । बहराइनले दिएको एक सय सात रनको लक्ष्य ओमानले १४ दशमलव एक ओभरमा पूरा ग¥यो ।…