Live on
Your Voice, Your Power
काठमाडौँ– चितवन टाइगर्स एभरेष्ट प्रिमियर लिग क्रिकेट (ईपीएल) को जारी चौथो संस्करणको प्लेअफमा पुग्ने पहिलो टिम बनेको छ । शुक्रबार तेस्रो जित हात पार्दै दुई खेल बाँकी रहँदै चितवन प्लेअफ पुगेको हो । चितवनले शुक्रबार पोखरा राइनोजमाथि ९ विकेटको सहज जित हात पारेको हो । मोहमद शाहजाद र भिम सार्कीले अर्धशतकीय इनिङ्स खेलेपछि चितवनले पोखरालाई…