क्रिकेट Archives | Page 186 of 289 | Khabarhub Khabarhub

भारतका लागि खतरा बन्न सक्ने तीन पाकिस्तानी खेलाडी !

काठमाडौँ– युएई र ओमानमा जारी टी-२० विश्वकप क्रिकेटमा आइतबार भारत र पाकिस्तान खेल्दै छन्। विश्वकपको सुपर १२ अन्तर्गत आज साँझ ७:४५ मा दुबई इन्टरनेसनल स्टेडियममा यी दुई टीम भिड्ने छन्। पाकिस्तान क्रिकेट टीमले कति बेला कस्तो प्रदर्शन गर्न सक्छ भनेर भन्न सकिन्नँ। बलियो टीमलाई हराउन सक्ने र कमजोर टीमसँग पराजित हुने पाकिस्तानी क्रिकेटको विशेषता हो।…