क्रिकेट « Khabarhub

जितको लागि नेपाललाई  २३३ रनको लक्ष्य

काठमाडौं- आईसीसी विश्वकप लिग –२ को तयारीको लागि श्रीलंका भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीलाई चौथो अभ्यास खेलमा श्रीलंका संयुक्त– ११ ले जितका लागि २३३ रनको लक्ष्य दिएको छ ।  टस जितेर पहिले ब्याटिङ थालेको श्रीलंका  संयुक्त– ११ ले ४८ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै २३२ रनको योगफल बनायो ।  श्रीलंका संयुक्त– ११ का लागि अनुक…