Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी विश्वकप क्रिकेट लिग २ मा नेपालले दिएको १ सय९१ रनको लक्ष्य पछ्याएको अमेरिकामाथि नेपालका बलर हावी भएसँगै पाहुना टोलीको ब्याटिङ कमजोर बनेको छ । किर्तिपुरस्थित टियू क्रिकेट मैदानमा जारी खेलमा ४१ औं ओभरमा अमेरिकाले ९ विकेट गुमाएर १ सय४४ रन बनाएको छ । ४१ औं ओभरको तेस्रो बलमा नेपालका करण केसीले नेपालका…