क्रिकेट Archives | Page 209 of 221 | Khabarhub Khabarhub

एसीसी यु–१६ खेल्ने नेपाली टोलीको घोषणा, पहिलो खेल म्यानमारसँग

काठमाडौं– एसियन क्रिकेट परिषद (एसीसी) यु–१६ पूर्वी क्षेत्रिय क्रिकेट प्रतियोगिता खेल्ने नेपाली यु–१६ टोलीको घोषणा भएको छ । बुधबार घोषणा भएको १४ सदस्यीय टोलीको कप्तानी बिशाल विक्रम केसीले पाएका छन् । प्रतियोगिता थाइल्यान्डमा अप्रिल २० देखि २८ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा नेपालसहित पूर्वी क्षेत्रका ८ टिम रहेका छन् । प्रतियोगितामा सहभागी ८ टिमलाई दुई…