क्रिकेट « Khabarhub

स्कटल्याण्ड क्रिकेटमा ४४८ रंगभेदका घटना

काठमाडौँ : स्कटल्याण्डको क्रिकेट टिममा सयौँ रंगभेदका घटना घटेको नयाँ तथ्य बाहिर आएको छ । आधिकारिक रुपमा क्रिकेट स्टकल्याण्डको टिममा गरिएको अध्ययनका क्रममा ४४८ रंगभेद र विभेदका घटना भएको तथ्य बाहिर आएको हो । पछिल्लो समय यसबारे खेलाडी, क्रिकेट बोर्डका अधिकारी र सार्वजनिक रुपमै यसको आलोचना बढेपछि स्पोर्ट स्कटल्याण्डले एक छानबिन समिति बनाएको थियो ।…