क्रिकेट « Khabarhub

नेपाल भेर्सेस अमेरिका : नेपाललाई तेस्रो सफलता

काठमाडौँ– ओमानमा जारी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत नेपाल र अमेरिकाबीचको खेलमा पहिला बलिङ गरेको नेपालले तेस्रो विकेट हासिल गरेको छ । नेपालका कुशल मल्लले तेस्रो सफलता दिलाए । उनले खेलका २३ औँ ओभरमा निसर्ग पटेललाई बोल्ड गरे । पटेलले २१ रन बनाएका थिए । यसअघि नेपालका लागि विक्रम सोब र सन्दीप लामिछानेले एक एक…