क्रिकेट « Khabarhub

दक्षिण अफ्रिकासँग भारत पराजित

काठमाडौं– पहिलो टी-ट्वान्टी क्रिकेटमा घरेलु टोली भारतलाई पछाडि पार्दै दक्षिण अफ्रिकाले जीत हासिल गरेको छ । दिल्लीमा बिहीबार राति भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ७ विकेटले हराएको हो । भारतले २ सय १२ रनको लक्ष्य दिएको थियो । दक्षिण अफ्रिकाले १९ ओभर १ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो । यसअघि पहिलो ब्याटिङ गरेको भारतले…