क्रिकेट Archives | Page 226 of 296 | Khabarhub Khabarhub

अन्योलमा क्यान साधारणसभा

काठमाडौँ– नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा तत्काल नहुने देखिएको छ । असोज ६ गते चितवनमा बसेको क्यानको बोर्ड बैठकले यहिँ २८ र २९ गते साधारणसभा गर्ने निर्णय गरेको थियो । तर, अध्यक्ष चतुरबहादुर चन्द र सचिव असोकनाथ प्याकुरेललाई कोरोना संक्रमण देखिएपछि अहिले आइसोलेसनमा छन् । क्यानका दुवै महत्वपूर्ण पदाधिकारी कोरोनाको चपेटामा हुँदा र साधारण…