क्रिकेट Archives | Page 231 of 277 | Khabarhub Khabarhub

टी-१० लिगः वर्षाले खेल रद्द भएपछि डेकन र आबुधाबीले अंग बाँडे

काठमाडौं- यूएईमा जारी टी-१० क्रिकेट लिगमा नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का रहेको टिम आबुधाबी र डेकन ग्लाडीयटर्सबीचको खेल रद्द भएको छ । शेख जायद स्टेडियममा बुधबार राति वर्षा वाधक बनेपछि खेल रद्द भएको छ । खेल रद्द हुँदा दुवै टिमले एक एक अंक बाडेका छन् । आबु धाबीले दिएको १ सय १९…