क्रिकेट « Khabarhub

टी–२० क्रिकेटमा नेपालको नयाँ कीर्तिमान

काठमाडौँ– नेपालले टी–२० अन्तराष्ट्रिय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाएर नयाँ कीर्तिमान बनाएको छ । त्रिदेशीय टी–२० प्रतियोगिताअन्तर्गत आज नेदरल्याण्डसँगको खेलमा नेपालले अहिलेसम्मकै ठुलो स्कोर बनाएको हो । नेपालले सन् २०१९ मा नेपालमा भएको १३ औं दक्षिण एशियाली खेलकुद सागमा भुटानविरुद्ध दुई सय ३६ रन बनाएको थियो । जुन त्यो बेला नेपालले बनाएका सर्वाधिक उच्च स्कोर…