Live on
Your Voice, Your Power
काठमाडौं – आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको पहिलो सेमिफाइनलमा भारतले कमजोर शुरुआत गरेको छ । म्यान्चेस्टरसिथत ओल्ड ट्रार्फोडमा भइरहेको खेलमा भारतले १० ओभरसकिँदा महत्वपूर्ण ४ विकेट गुमाइसकेको छ । न्यूजिल्यान्डले दिएको २ सय ४० रनको लक्ष्य पछ्याएको भारतका लागि जारी खेलमा रिसव पन्त १३ रनमा खेलिरहेका छन् भने दिनेश कार्तिक आउट भएपछि हार्दीक पाण्ड्या क्रिजमा रहेका…