क्रिकेट « Khabarhub

नवप्रवेशी टिम गुजरात टाइटन्स आईपीएलको शीर्ष स्थानमा

काठमाडौं– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको नवप्रवेशी टोली गुजरात टाइटन्स शीर्ष स्थानमा उक्लिएको छ । बिहीबार राति भएको खेलमा राजस्थान रोयल्सलाई ३७ रनले पराजित गर्दै गुजरात शीर्ष स्थानमा पुगेको हो । राजस्थानले गुजरातले दिएको १ सय ९३ रनको लक्ष्य भेट्न नसक्दा पराजित हुनु परेको हो । राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १ सय ५५…