Live on
Your Voice, Your Power
काठमाडौँ– अष्ट्रेलियामा जारी बिग बास क्रिकेट लिगमा नेपाली खेलाडी सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । यो सिजनको आफ्नो पहिलो खेलमा उनले २ विकेट लिन सफल भएका हुन । होवर्ट ह्युरिकेन्सको तर्फबाट खेलेका सन्दीपले पहिलो खेलमा ४ ओभर बलिङ गर्दै ३८ रन दिएर २ विकेट लिएका हुन् । मेलवर्न स्टार्सविरुद्धको खेलमा उनको टोली होबार्ट हुरिकेन्स…