क्रिकेट Archives | Page 247 of 276 | Khabarhub Khabarhub

नेपाल र मलेसियाबीचको खेल जारी

काठमाडौं- मलेसिया भ्रमणमा रहेको नेपालको राष्ट्रिय क्रिकेट टिमले अहिले घरेलु टोली मलेसियासंग दोस्रो तथा अन्तिम टी–ट्वान्टी अन्तराष्ट्रिय खेल खेल्दैछ । मलेसियाको किनरारा ओभलमा टस जितेको नेपालले ब्याटिङ गरिरहेको छ । नेपालले दोस्रो खेलमा दुई खेलाडी परिवर्तन गरेको छ । प्रदिप ऐरी र बसन्त रेग्मी टिमबाहिर रहेका छन् । यस्तै पवन सर्राफ र अभिनाश बोहरा टिममा…