क्रिकेट Archives | Page 251 of 270 | Khabarhub Khabarhub

पीएम कपबाट बाहिरिएको सुदूरपश्चिम गण्डकीसँगको अन्तिम खेलमा ४ विकेटले विजयी

काठमाडौं– जारी प्रधानमन्त्री कप एकदिवसिय क्रिकेट प्रतियोगितामा समूह चरणको अन्तिम खेलमा सुदूरपश्चिमले सान्तवना जित निकालेको छ । मुलपानीस्थित प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा सुदूरपश्चिम प्रदेशले गण्डकी प्रदेशमाथि ४ विकेटको जीत हात पार्दै शुखद् अन्त्य गरेको हो । टस जितेर पहिलो ब्याटिङ गरेको गण्डकी प्रदेशबाट ९० रनको लक्ष्य पाएको सुदूरपश्चिमले २९.२ ओभरमा ६ विकेट गुमाएर…