Live on
Your Voice, Your Power
काठमाडौं– कोरोना भाइरस (कोभिड १९) का कारण एसीसी एसिया कप २०२० तत्कालका लागि रोकिएको छ । बिहीबार एसियन क्रिकेट काउन्सिल (एसीसी) कार्यकारी बोर्ड बैठकले यो वर्ष प्रतियोगिता आयोजना गर्न नसकिने निस्कर्ष निकाल्दै तत्कालका लागि आयोजना रोक्ने निर्णय गरेको हो । एसीसीले विज्ञप्ति जारी गर्दै प्रतियोगिता स्थगित गरेको जानकारी दिएको छ । एसीसीले एसिया कप सन् २०२१…