क्रिकेट « Khabarhub

आईपीएल क्रिकेट : पञ्जाबले चेन्नइलाई दियो १५४ रनको लक्ष्य

काठमाडौँ- इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट अन्तर्गत जारी खेलमा किंग्स ११ पञ्जाबले चेन्नइ सुपर किंग्सलाई १५४ रनको लक्ष्य प्रस्तुत गरेको छ। अबुधाबीस्थित शेख जायेद स्टेडियममा टस हारेर ब्याटिङमा उत्रिएको पञ्जाबले निर्धारित २० ‌ओभरमा ६ विकेट गुमाउँदै १५३ रन बनाएको हो। पञ्जाबका लागि दीपक हूडाले अर्धशतकीय पारी खेले। धर्मराउँदै गरेको पञ्जाबको ब्याटिङ उकासेका उनले ३० बलमा…